धर्म / संस्कृति « Khabarhub

इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इदुलफित्र’ हर्षोल्लासका साथ मनाइयो 

मोरङ– इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज यहाँ हर्षोल्लासको साथ मनाइएको छ । विराटनगर महानगरपालिका-१३ स्थित इदगाहमा गएर इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरिएको छ ।  एक महिनासम्म चलेको रमजान पर्वमा मुसलमान दिनमा निराधार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।…