Live on
Your Voice, Your Power
दुल्लु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुल्लुको दहमा दाहाल बन्धुका कुल शिरोमणि दासुको शालिक अनावरण गरेका छन् । कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा आज आयोजना गरेको कार्यक्रममा उनले दाहाल बन्धुक कुल दासुको पहिलो सालिक अनावरण गरेका हुन् । दैलेख विभिन्न जातजातिको ऐतिहासिक थलो भएको उल्लेख गर्दै उनले दैलेखमा धेरै…