धर्म / संस्कृति « Khabarhub

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना

लुम्बिनी- बौद्ध दर्शन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा आज विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ट एन्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा आयोजित सो बौद्ध संस्कृति सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले बौद्ध पुरातत्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनियाँ यात्रीहरुको भूमिकाको…