धर्म / संस्कृति Archives | Page 135 of 265 | Khabarhub Khabarhub

शनिबार शनिदेवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ। मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ। यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ। ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर…