धर्म / संस्कृति « Khabarhub

अयोध्या लैजाने शिला जनकपुरमा, जानकी मन्दिरमा विशेष पूजा

काठमाडौँ- भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राम मन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट त्यसतर्फ पठाउन लागिएको शिला (ढुङ्गा) जनकपुरधाम पुगेको छ । शनिबार साँझ जानकी मन्दिरमा ल्याइएको शिलामा आज बिहान महापूजा समेत गरियो  । जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहित साधु, महन्थ र श्रद्धालु भक्तजनले मन्दिर प्राङ्गणमा  महापूजा गरेका थिए ।  महन्थ…