धर्म / संस्कृति Archives | Page 152 of 265 | Khabarhub Khabarhub

साउन महिनाको तेस्रो सोमबार आज, यसरी गर्नुहोस् पूजा (मन्त्रसहित)

काठमाडौँ- साउन महिनाको आज तेस्रो सोमबार । हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्। सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ। यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ। शिवको नामको…