Live on
Your Voice, Your Power
सिन्धुली - आदिवासी दनुवार समुदायले मनाउने ‘बर्की एकादशी’ बिहीबारदेखि सुरु भएको छ। यो पर्व दनुवार समुदायको बाहुल्य रहेको कमला खोँच क्षेत्रमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ। पर्वको पहिलो दिन पराम्पराअनुसार किशोरी तथा महिलाहरू आआफ्नो टोलको मुखिया अधिकारीको घरमा भेला भएर नदीमा नुहाउन गएका थिए। नदीबाट अम्खोरामा जल लिएर सिधै दिवारमा पुगे। त्यहाँ पाँच फन्का घुम्दै…