धर्म / संस्कृति « Khabarhub

लक्ष्मीपूजाका अवसरमा भक्तपुरको श्री पञ्चमहालक्ष्मी मन्दिरमा विशेष पूजा आरधना सम्पन्न

काठमाडौँ- श्री पञ्चमहालक्ष्मी मन्दिरमा प्रत्येक वर्ष झै यस वर्ष पनि श्री पञ्चमहालक्ष्मीको विशेष पूजा आरधना सम्पन्न भएको छ । सोमबार लक्ष्मीपूजाका अवसरमा विशेष रुपमा भक्तपुरस्थित उक्त मन्दिरमा पञ्चमहालक्ष्मीको पूजा आरधना गरिएको हो । पाँच लक्ष्मीको विधिवत रुपमा पूजा आरधना गरिने यस पूजामा सम्पन्न लक्ष्मी, भोग लक्ष्मी, ज्ञान लक्ष्मी, मोक्ष लक्ष्मी, महालक्ष्मीसहित पञ्च महालक्ष्मीको विशेष पूजा…