Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत १० कात्तिक बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार यमद्वितीय भाइटीका (किजापूजा) को उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । ५ कात्तिक शनिबार यमदीपदान, धन्तेरस, ६ कात्तिक आइतबार काग…