धर्म / संस्कृति « Khabarhub

आजै घरबाट बाहिर निकाल्नुहोस् यी ५ प्रकारका तस्बिर

यदि तपाई घरमा सुख, शान्ति र खुसीयाली सदैव रहोस् भन्ने चाहनुहुन्छ भने केही यस्ता चीज छन् जो घरबाट बाहिर निकाल्नु पर्ने हुन्छ । यी चीज घरमा हुँदा वा घर ल्याएमा केवल गृह कलह मात्र बढ्दैन आर्थिक हानीसमेत हुने मान्यता छ । वास्तु अनुसार निम्न चीज घरमा प्रवेश गराउनु हानिकार मानिन्छ । क) हतियारको तस्बिर घरमा…