Live on
Your Voice, Your Power
काठमाडौँ– वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु भएको छ । ललितपुरको पुल्चोकमा रहेको रथलाई बुधबार तानिएको हो । मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सरू भएर आषाढ शुक्ल चतुर्थी सम्म चल्छ । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ । हिन्दु धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयी रूपमा पुज्छन् भने बौद्ध…