धर्म / संस्कृति Archives | Page 184 of 254 | Khabarhub Khabarhub

मनाइयो आद्य शङ्कराचार्य जयन्ती

काठमाडौँ– वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्वपूर्ण योगदान दिनुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइएको छ । यस अवसरमा महेश संस्कृत गुरुकुलले जुम प्रविधिबाट आज आयोजना गरेको कार्यक्रममा गुरुकुलका संस्थापक स्वामी डा रामानन्द गिरीका उत्तराधिकारी स्वामी रमणानन्द गिरीले आजभन्दा एक हजार २०० वर्षअघि धर्मको व्याख्या गर्ने कुनै संस्था विश्वमै स्थापना नभएका समयमा भारत…