धर्म / संस्कृति Archives | Page 185 of 238 | Khabarhub Khabarhub

घर कस्तो माटोमा बनाउँदा राम्रो ?

निकै बर्षको मेहनत र परीश्रमबाट कमाएको पुजीँबाट मानिसले आफ्नो घर बनाउने गर्दछन् । त्यसैले घर सबैका लागी महत्वपुर्ण हुन्छ । तसर्थ शास्त्रमा घर बनाउने विभिन्न विधि वा नियमहरु तोकिएका छन् । घरको सजावट, बनावट, घर बनाउनु पूर्वको काम र बनाइसके पछिको कामलाई वास्तुशास्त्रमा सुझाइएको हु्न्छ । सेतो, रातो, पहोलोसहित ६ प्रकारको रसले सम्पन्न, एकै वर्णले…