Live on
Your Voice, Your Power
ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ। १. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस्। २. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस्। ३. पहेँलो वस्तु दान गर्नुहोस्। ४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस्। ५.केराको रुखलाई पूजा…