Live on
Your Voice, Your Power
भविष्यमा हुने अभाव टार्न मानिसले बचत गर्दछ । जो सहि पनि हो । तर हरेक मामलामा कंजूसी गर्नु भने राम्रो हुदैँन । धनको सही उपयोग कसरी गर्ने भन्ने बारेमा अर्थशास्त्रका ज्ञाता समेत मानिएका आर्चाय चाणक्यको निति उपयोगी हुन्छ । आफ्नो नीति शास्त्रमा चाणक्यले धनको सही उपयोगका बारेमा केहि महत्वपूर्ण कुरा बताएका छन् । जस अनुसार…