धर्म / संस्कृति Archives | Page 201 of 235 | Khabarhub Khabarhub

भूमेस्थानमा पूजा आराधना गरी मनाइयो उभौली

काठमाडौं- प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ । बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा किराँत समुदायमा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने हुनाले पनि यसको नाम उँभौली रहेको हो…