धर्म / संस्कृति Archives | Page 201 of 213 | Khabarhub Khabarhub

गुञ्जियो ‘सारङ्गीमा देश’

काठमाडौं- नेपालमा प्रचलित सारङ्गी एक मुख्य तार बाजा हो । यसलाई बजाउन धनुको प्रयोग हुन्छ । सङ्गीतका स्वरलाई आलङ्कारिक रूपले प्रस्तुत गर्न सारङ्गीको प्रयोग गरिन्छ । लोकप्रिय हुँदाहुँदै पनि लोप हुँदै गएको सारङ्गीको महत्व दर्शाउँदै हरेक गीत सङ्गीतमा प्रयोग बढाउन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संविधान दिवसको अवसरमा बिहीबार राति २० जना सारङ्गीवादक भेला…