धर्म / संस्कृति Archives | Page 203 of 213 | Khabarhub Khabarhub

एक दिन बुबाको मुख हेरेर सन्तानको कर्तव्य पूरा हुँदैन

भाद्र कृष्ण औँसी । लौकिक चलनअनुसार बुबाको मुख हेर्ने दिन । आज छोराछोरीले मीठा खानेकुरा, लुगाफाटो दिएर बुबाको मुख हेर्छन् । अथवा उनको सम्मान गर्छन् । तर सनातन शास्त्रमा यो दिन बुबाको मुख हेर्ने भन्ने विधान पाइँदैन । नेपालमा भने काठमाडौं उपत्यकाका नेवार समुदायमा चलेको आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने चलन कालान्तरमा सबैले…