Live on
Your Voice, Your Power
शुक्र ग्रहलाई जीवनमा सबै प्रकारको सुख सुविधा दिने कारक मानिन्छ । यस्तोमा यहि २९ फेब्रुअरीबाट शनिवारको राति १ बजेर ४५ मिनेटबाट शुक्र मेष राशिमा प्रवेश गर्दैछ । ज्योतिषविद्का अनुसार मेष राशिमा शुक्र आउनाले ८ राशीमा धनलाभको सम्भावना बन्नेछ । यस गोचर कालमा धन, व्यापार र सफलतामा बढोतरी मात्र हुनेछैन ती ८ राशीलाई कर्जाबाट समेत मुक्ति…