Live on
Your Voice, Your Power
गौतम बुद्ध कुनै एउटा गाउँको बाटो हुँदै यात्रा गरिरहेका थिए । बाटोमा उनका शिष्य आनन्दलाई प्यास लाग्यो । उनी कुवाको नजिक पुगे र पानी भरिरहेकी युवतीसँग पानी मागे । युवतीले भनिन्— ‘म अछूत हुँ, त्यसैले भिक्षुलाई पानी दिन सक्दिनँ ।’ आनन्दले उत्तर दिए— मैले पानी दिनका लागि भनेको हुँ, जात सोधेको होइन । भगवान् बुद्धले…