धर्म / संस्कृति Archives | Page 224 of 253 | Khabarhub Khabarhub

काभ्रेको पनौतीमा संकटा र अबिर जात्रा मनाइयो

काभ्रे- काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाउने संकटा जात्रा र अबिर जात्रा यसपालि पनि धुमधामसँग मनाइएको छ । विशेषगरी यहाँका आचार्य र प्रधान समुदायले मनाउने जात्रामा बाजागाजासहित पनौती नगरपालिका–७ त्रिवेणीघाटमा रहेको संकटा मन्दिरबाट शुरु गरी बजार परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर जात्रा सम्पन्न हुन्छ । पनौतीमा मनाउँदै आएको विभिन्न जात्रामध्येको संकटा जात्रा र…