धर्म / संस्कृति Archives | Page 237 of 265 | Khabarhub Khabarhub

किन गरिन्छ शिवलिंगको पूजा ?

आज शिवरात्रि । हिन्दू धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा आजको दिनलाई मनाउने गरेका छन् । शिव मन्दीरहरुमा आज दर्शनार्थीको बाक्लो उपस्थित हुने गरेका छन् । शिवको पूजा विशेषगरि शिव लिंगमा हुन्छ । अन्य देविदेवताको जस्तो मुर्ति पूजन शिवको कम हुने गरेको छ । हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्व छ । शिवलिंग भनेको भगवान शंकरको प्रतिक…