Live on
Your Voice, Your Power
ताप्लेजुङ- ताप्लेजुङको हिमाली गाउँ ओलाङचुङगोलामा मात्र मनाइँदै आएको फुटुक पर्व यो वर्षसमेत धुमधामका साथ मनाइएको छ । परापूर्व कालदेखि यस गाउँमा मात्र मनाइँदै आएको पर्वमा यो वर्ष विदेशी पाहुनासमेत पुगेका थिए । यो वर्षको फुटुक पर्व मनाउन स्वदेशी तथा विदेशी गरी सयौँको सङ्ख्यामा ओलाङचुङगोलामा मानिस जम्मा भएको स्थानीय टाँसी शेर्पाले बताए । कृष्ण पक्षको द्वितीयादेखि…