धर्म / संस्कृति Archives | Page 28 of 249 | Khabarhub Khabarhub

माधवनारायणका व्रतालु चाँगुनारायणको परदेश यात्रामा

काठमाडौं– काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका व्रतालु शनिबार बेलुका चाँगुनारायणको परदेश यात्रामा निस्केका छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्नानको यात्रा गर्ने व्रत विधि रहेको छ । माघ शुक्ल द्वादशीका दिन बर्तालुले चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी चाँगुनारायणमा साँखुबाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ ।…