धर्म / संस्कृति « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज २३ गते बिहीबार। कात्तिक कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ अक्टोबर ९ तारिख। विश्व हुलाक दिवस। विश्व दृष्टि दिवस। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको…