धर्म / संस्कृति Archives | Page 31 of 249 | Khabarhub Khabarhub

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं - आज २०८१ साल पुस २८ गते आइतबार तदनुसार सन् २०२५ जनवरी १२ तारिख। पुस शुक्ल पक्षको चतुर्दशी तिथि। सिन्धुपाल्चोकमा नारायण मेला। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी…