Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल जेठ १८ गते आइतबार। जेठ शुक्ल पक्षको पष्ठी तिथि। कुमार षष्ठी। तदनुसार सन् २०२५ जुन १ तारिख। वन उपभोक्ता दिवस। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले…