Live on
Your Voice, Your Power
काठमाडौं- यस वर्षको बडादशैंका लागि नवदुर्गा मन्दिरमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपले अत्यन्त महत्त्वपूर्ण मानिने खम्ये (राँगो) भित्र्याइएको छ । महानवमीको राति ब्रह्मायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धि प्राप्तिका लागि बलि खम्ये ल्याइएको हो । खम्ये ठूलो, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ र कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको र शरीरमा सात…