धर्म / संस्कृति « Khabarhub

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असोज २६ गते आइबार । कात्तिक कृष्ण पक्षको षष्ठी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १२ तारिख । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी…