Live on
Your Voice, Your Power
काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ७ तारिख। खग्रास चन्द्रग्रहण देखिने छ। राति १० बजेर ११ मिनेटमा सुरु भएको चन्द्रग्रहण १ बजेर ४१ मिनेटमा सकिन्छ। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने…