धर्म / संस्कृति Archives | Page 43 of 235 | Khabarhub Khabarhub

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं - आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार सन् २०२४ मे १३ तारिख। वैशाख शुल्क पक्षको षष्ठी तिथि। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको…