धर्म / संस्कृति « Khabarhub

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८१ साल माघ १२ गते शनिबार माघ कृष्ण पक्षको एकादशी तिथि। षट्तिला एकादशी व्रत। तदनुसार सन् २०२५ जनवरी २५ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ।…