धर्म / संस्कृति « Khabarhub

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं - आज २०८१ साल असोज २९ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर १५ तारिख। असोज शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। विश्व हात धुने दिवस। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले…