धर्म / संस्कृति « Khabarhub

पाँच दीपङ्कर बुद्धलाई नगर परिक्रमा गराएर सम्यक दान

भक्तपुर - भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भूइख्यमा बौद्ध परम्परा अनुसार आज दिनभर बौद्ध धमावलम्बीले सम्यक दान पर्व मनाएका छन् । वौद्ध धर्मावलम्बीले ३५० वर्ष अघि अर्थात् नेपाल सम्बत् ७८७ भन्दा अघिदेखि प्रत्येक वर्ष माघ १ गते मनाउँदै आएको दानमध्येको महादान ‘सम्यक दान पर्व’ आज भव्यरुपमा मनाइएको हो । सम्यक महादान व्यवस्थापन सहयोग…