Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल वैशाख ९ गते आइतबार तदनुसार सन् २०२४ अप्रिल २१ तारिख। चैत शुक्ल पक्षको त्रयोदशी तिथि। आज महावीर जयन्तीसमेत परेको छ। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले…