धर्म / संस्कृति « Khabarhub

काठमाडौंमा ट्राफिक चेकजाँचमा कडाइ (तस्बिरहरू)

काठमाडौं– फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व धुमधामका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदै छ । काठमाडौंका विभिन्न चोक चोकमा युवायुवतीहरू समूह बनाएर फागु खेलिरहेका छन् ।  फागु पर्वका अवसरमा सुरक्षालाई ध्यान दिँदै ट्राफिक प्रहरीले…