धर्म / संस्कृति Archives | Page 67 of 254 | Khabarhub Khabarhub

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८० साल चैत १० गते शनिबार तदनुसार सन् २०२४ मार्च २३ तारिख। फागुन शुक्ल पक्षको त्रयोदशी तिथि ।। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ । शनि…