धर्म / संस्कृति « Khabarhub

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

वीरगञ्ज– पर्साको बरियापुरस्थित गढीमाई मन्दिरमा मङ्सिर १ गतेदेखि गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ । पाँच–पाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले…