धर्म / संस्कृति « Khabarhub

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८१ साल कात्तिक १७ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर २ तारिख। कात्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। म्हपूजा। गोवद्र्धन पूजा। गाईगोरु पूजा। हलि तिहार। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक…