धर्म / संस्कृति « Khabarhub

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८१ साल साउन २६ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट १० तारिख। साउन शुल्क पक्षको षष्ठी तिथि। कल्की जयन्ती। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ। शनि…