धर्म / संस्कृति « Khabarhub

आज शनिबार, जीवनमा नयाँ ऊर्जा ल्याउन शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल कात्तिक १० गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर २६ तारिख । कात्तिक कृष्ण पक्षको नवमी तिथि । शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ। शनि…