धर्म / संस्कृति « Khabarhub

आज साउनको पहिलो सोमबार : पशुपतिमा भक्तजनको भीड, यस्तो छ महिमा

काठमाडौं - आज २०८१ साल साउन ७ गते सोमबार तदनुसार सन् २०२४ जुलाई २२ तारिख। साउन कृष्ण पक्षको प्रतिपदा तिथि। यो वर्षको साउनको पहिलो सोमबार। पशुपतिनाथ मन्दिरमासहित देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ। हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन्। साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा…