धर्म / संस्कृति Archives | Page 82 of 254 | Khabarhub Khabarhub

दिपावली पर्व कहिले र कहाँबाट सुरु भयो ?

काठमाडौँ- आज नेपालसहित संसारभरी नै दीपावली मनाइँदैछ । त्यसको एक दिनअघि अर्थात हिजो शनिबार अयोध्यामा दीपावलीको अवसरमा दीप प्रज्वलन गरेर विश्व कीर्तिमान बनाइएको थियो । दीपावलीका दुई मुख हुन्छन्, एउटा लक्ष्मी र गणेशको पूजा गर्ने घरभित्रको हुन्छ भने अर्को अनुहार रंगीन बत्तीले झल्कने घरको हो, मानिसहरूले यो पर्वलाई दीपावली र आतिशबाजीका बीचमा मनाउँछन् । तर,…