Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल पुस ७ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर २२ तारिख। पौष कृष्ण पक्षको सप्तमी तिथि। रवि सप्तमी व्रत। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी…