धर्म / संस्कृति « Khabarhub

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं - आज २०८१ साल असार १६ गते आइबार तदनुसार सन् २०२४ जुन ३० तारिख। असार कृष्ण पक्षको दशमी तिथि। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र…