धर्म / संस्कृति « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८० साल चैत ८ गते बिहीबार तदनुसार सन् २०२४ मार्च २१ तारिख। फागुन शुक्ल पक्षको द्वादशी तिथि । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत…