Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल असोज ६ गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर २२ तारिख। पञ्चमी श्राद्ध। आश्मिन कृष्ण पक्षको पञ्चमी तिथि। तुलामा दृश्य सूर्य। विश्व शान्ति दिवस। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य…