Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल असार २२ गते शनिबार तदनुसार सन् २०२४ जुलाई ६ तारिख। असार शुक्ल पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय सहकारी दिवस। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ…