समाचार Archives | Page 109 of 7857 | Khabarhub Khabarhub

भूमिसम्बन्धी अध्यादेश र सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संविधानले नचिनेको संयन्त्रको सल्लाह लिएर सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् । शुक्रबार संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधनका क्रममा वाग्लेले भूमिसम्बन्धी अध्यादेश अत्यन्त विवादित भएको बताएका छन् । उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता लिएर संशोधन गर्नुपर्ने बताए । ‘नेपालको जाँचबुझ आयोग अनुसार सबै…