समाचार Archives | Page 1103 of 7421 | Khabarhub Khabarhub

इजरायली आक्रमणबाट जबलिया शरणार्थी शिविरका दुईसय जना मारिए 

काठमाडौँ– इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा जबलिया शरणार्थी शिविरमा शरण लिइरहेका झण्डै दुईसय जना मारिएका छन् । यस्तै एक सयभन्दा बढी बेपत्ता छन् ।  गाजाको सरकारी मिडिया कार्यालयले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ। अलजजिराका अनुसार सो आक्रमणमा…