Live on
Your Voice, Your Power
काठमाडौं- सनातन धर्मलाई कमजोर बनाउने उद्देश्यले पशुपति परिसर भित्र बाइबल वितरण भएको हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानले बताएको छ । सनातन धर्मको मुख्य धरोहर पशुपतिनाथको प्राङगणमा इसाई धर्म प्रचार हुँदा पशुपति क्षेत्र विकास कोष आँखामा पट्टी बाँधेर बसेको अभियानको आरोप छ । अभियानका राष्ट्रिय महासचिव देवेन्द्र झाले कोषलाई पशुपति परिसरमा भएका विभिन्न बेथिति रोक्न आह्वान गरेका…